अरुणभ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सोमबारदेखि विक्रीमा
अर्थ राजनीति ~ अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले बैशाख ६ गते (सोमवार) देखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार […]
