सीडी रेसियोमा प्राथमिकता प्राप्त क्षेत्रको ऋण गणनामा खुकुलो नीति लिँदै राष्ट्र बैंक
अर्थ राजनीति ~ मौद्रिक नीतिबाट सीसीडी खारेज गर्दै सीडी रेसियो कायम गरेपछि तरलता अभाव भएर ऋण ठप्प हुन थालेपछि राष्ट्र बैंकका गभर्नरले घुमाउरो बाटो प्रयोग गरेर सीडी खुकुलो बनाउने तयारी गरेका छन्। सेयरधनीको पुँजी गणना गर्न नपाइने व्यवस्था सहित सीडी कार्यान्वयन गरेपछि अहिले चरम तरलता अभाव भएको बैंकर तथा व्यवसायीको गुनासो छ। गभर्नर महाप्रसाद अधिकारीले […]
