फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य
अर्थ राजनीति ~ सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य समेत आज […]
