राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो । प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सर्पोट गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र […]
