सुनको मूल्य हालसम्मकै उच्च, राख्यो नयाँ रेकर्ड
अर्थ राजनीति ~ आज बिहीबार नेपाली बजारमा सुनको प्रतितोला १ हजार २०० बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको […]