मौद्रिक समीक्षामार्फत के गर्दैछ राष्ट्र बैंक ?
अर्थ राजनीति ~ बुधबारसम्म मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले साना ऋणीलाई पैसा तिर्ने समय थप गर्दै जोखिम भारित सम्पतिको सीमालाई घटाउने तयारी गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको संयोजकत्वमा मौद्रिक समीक्षा लेखनको काम लगभग सकिएको छ। अर्थसचिव परिवर्तन भएका कारण छलफल रोकिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको पदेन […]