नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासको लागि नियामकीय संयन्त्र बनाइने
Artharajniti ~ नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ। नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबिआइबीच बिहीबार यस्तो सम्झौता भएको हो। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपिआइ) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो। भारतको मुम्बईमा भएको […]
