४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले शुक्रबार थप ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले लगतै दोस्रो दिन १४ दिनका लागि थप ४० अर्ब प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर […]