माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको तिलोत्तमा पुग्यो
अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले रुपन्देहिको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा शुुरु गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले उक्त स्थानमा क्युआर कोड सेवाको शुरु गरेका हुन् । क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ता […]
