” कांग्रेस अब बलियो प्रतिपक्षको भूमिकामा रहने ” : महामन्त्री थापा
Artharajniti ~ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद् मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्। नेपाली कांग्रेस कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारलाई जनताप्रति जबाफदेही बनाउने भूमिका संसदबाट कांग्रेसले खेल्ने बताए। सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक […]
