” अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो ” : प्रधानमन्त्री दाहाल
Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । आज राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए । उनले भने, ‘७० तिरबाट अगाडि लाग्नु भनेको त […]
