युक्रेन युद्ध अन्त्यबारे अमेरिकी र रूसी अधिकारीबीच साउदी अरबमा वार्ता

Artharajniti  ~  युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन अमेरिकी र रूसी अधिकारीहरूले साउदी अरबमा वार्ता हुने भएको हो।  अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ […]

‘अगतिला तत्त्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार ” : ओली

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘१०-१२ वटा स्याल जम्मा भएर हात्तीको शिकार खेल्छु भनेर कुदेको देख्दा अचम्म लागेको बताएका छन्। उनले ‘समाजवादी मोर्चा’लाई लक्षित गर्दै यस्तो व्यंग्य गरेका हुन्। बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको […]

शंखरापुर दुर्घटनामा मृत्यु हुने तीन विद्यार्थीको पहिचान खुल्यो

Artharajniti  ~  काठमाडौंको शंखरापुरमा बुधबार भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेको प्रहरीले […]

” जनयुद्धका उपलब्धि उल्टयाउने कोसिस हुँदैछ ” : अध्यक्ष प्रचण्ड

Artharajniti   ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै देश विकास गर्न सकिने बताएका छन्। ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न […]

” समयमै न्याय पाउन निकै गाह्रो छ ” : प्रमुख बालेन्द्र साह

Artharajniti   ~  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख साहले अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरूपण गर्ने गरेको बताए । उनले काठमाडौँ महानगरको न्यायिक समितिबाट […]

हमासले शनिबारसम्ममा बन्धक नछोडे विध्वंश हुने ट्रम्पको चेतावनी

Artharajniti   ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले भनेजस्तो गजाका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डनले नलिए ती देशलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। गत मंगलबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गजा आफ्नो अधीनमा लिने र त्यहाँका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डन लगायत देशमा पुनर्वास गराउनुपर्ने बताएका थिए। उनको प्रस्तावको इजिप्ट […]

परराष्ट्र मन्त्रीसँगको फोनवार्तामा इरानी विदेशमन्त्रीले भने- विपिन रिहाईको विषय प्राथमिकता

Artharajniti  ~  परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्।बिहीबार राति मन्त्री राणाले विपिन जोशीको रिहाईबारे इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेकी हुन्। कुराकानीमा विपिनको रिहाईको पहल गरिदिन मन्त्री राणाले समकक्षी अब्बासलाई अनुरोध गरेकी छन्। अराघ्चीले हमासका अधिकारीसँग अब हुने वार्तामा विपिन रिहाईको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएको मन्त्री राणाको सचिवालयले जनाएको […]

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

Artharajniti   ~  सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति  सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार […]

ग्लोबल आइएमई बैंकले फोटोपत्रकारलाई क्यामरा खरिदको लागि कर्जा दिने

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ। यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना […]

रिहा भएपछि रवि : ” यो प्रसव पीडाजस्तै परिवर्तनको पीडा हो “

Artharajniti   ~  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको पिडा परिवर्तन जन्मिने बेलाको प्रसव पिडा जस्तै भएको बताएका छन् ।  बिहीबार साँझ चितवन जिल्ला अदालतले मागेको ५४ लाख धरौटी बुझाएर रिहा भएसँगै अदालत परिसरमा बोल्दै लामिछानेले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए । उनले परिवर्तन जन्मिएरै छोड्ने बताए ।लामिछानेले […]