” राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन ” : डा. शशाङ्क
Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद् मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए । उनले भने, “दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो […]
