मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक
Artharajniti ~ मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएका हुन् । जसमा नियुक्ति, बढुवादेखि भ्रमण स्वीकृतसम्म रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका निर्णयहरुः २०८२ माघ ४ गते […]
