” कम्बोडिया-थाइल्याण्डको सङ्घर्ष समाधान गर्छु’ : राष्ट्रपति डोनाल्ड ट्रम्प
Artharajniti ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारत र पाकिस्तानबिचको युद्ध रोकेको दाबी गरेका छन्। पेन्सिलभेनियामा भएको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले ‘बितेका १० महिनामा आफूले कोसोभो-सर्बिया र पाकिस्तान-भारतसहित आठवटा द्वन्द्वहरू समाप्त पारेको’ बताएका हुन्। उनले इजरायल र इरान, इजिप्ट र इथियोपिया, अर्मेनिया र अजरबैजानका बिचको तनाव पनि आफूले समाधान गरेको दाबी गरे। ट्रम्पको […]
