काठमाडौँ महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था  सम्पर्कबाहिर रहेको बताइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन्। विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। नियमनका लागि वडा […]

कांग्रेसकाे प्रश्न : ” नेपालले भारतको सीमा कहाँ मिचेको छ ? “

Artharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।  कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन […]

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका […]

श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू

Artharajniti  ~  प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरेका छन् । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे […]

सभामुख अर्यालको भूमिकामाथि निस्कल राईले उठाए प्रश्न

Artharajniti  ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् ।‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा […]

” मन्त्रीहरूले जवाफ नदिएसम्म संसदमा विरोध जारी राख्छौँ ” : हर्क साम्पाङ

Artharajniti  ~   श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्कराज साम्पाङले सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सरकारका मन्त्री संसदबाट भागिरहेको बताएका हुन्। उनले संसदमा व्यक्तिगत विषय नभई राष्ट्रिययसम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेको बताए। ‘हामीले बारम्बार प्रश्न उठाका  छौँ, व्यक्तिगत कुरा नभई जनतासँग प्रत्यक्ष सम्बन्धित प्रश्न सरकारका मन्त्रीहरूसँग सोध्न खोजेका […]

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना परे संक्षिप्त सूचीमा

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनाबाट संक्षिप्त सूची तयार भएको छ। संक्षिप्त सूचीमा रहेका चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट छन्। अध्यक्ष छनोट समितिले उनीहरूलाई जेठ ८ गते कार्ययोजना प्रस्तुत गर्न छलफलमा बोलाएको छ। बोर्डको अध्यक्षका लागि संक्षिप्त छनोटमा परेका डा. […]

प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा

Artharajniti  ~  सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पटकपटक समय सार्दा पनि निर्माणमा ढिलासुस्ती भएको हल निर्माणको काम अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ। निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। आगामी जेठ १५ सम्म प्रतिनिधि सभाको यो हल बनिसक्ने […]

प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

Artharajniti ~   नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पदभार सम्हालेका छन्। राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएसँगै शर्माले सर्वोच्च अदालत पुगेर कार्यकार सम्हालेका हुन्। शर्माको पदभार ग्रहण कार्यक्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भने अनुपस्थित रहिन्। वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएकामा प्रधानले सार्वजनिकरुपमै असन्तुष्टि पोखेकी थिइन्। शर्माले पदभार ग्रहण गर्दा सर्वोच्चका अन्य न्यायाधीश, उपत्यकाका अदालतका न्यायाधीश […]

कुन मन्त्रालय गाभिए, कुन–कुन भए खारेज

Artharajniti  ~   प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो  निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी […]