एनपीएलमा आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै
Artharajniti ~ काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले गर्दैछन् । काठमाडौं गोर्खाजमा भीम सार्की, मोहम्मद आदिल […]
