“रास्वपा भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी होइन ” : रवि लामिछाने
अर्थ राजनीति ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन् । उनले भनेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने […]
