किन सार्वजनिक हुँदैन प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण ?
अर्थ राजनीति ~ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ। तर, विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ। अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको ८ महिना पूरा हुँदा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको छ। यसअघि २०७८ असार २९ गते गठित सरकारका प्रधानमन्त्री शेरबहादुर […]
