मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो समिति
Artharajniti ~ मेलम्चीको पानी वितरण सहजीकरणका लागि खानेपानी मन्त्रालयले समिति गठन गरेको छ। गत पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको नेतृत्वमा समिति गठन भएको हो। समितिको सदस्यमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सिनियर डिभिजनल इन्जिनियर विकेश बधानथ्याचे र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका […]
