भोटेकोशी बाढी २०७२ को भूकम्पभन्दा प्रलयकारी
Artharajniti ~ काठमाडौं। भोटेकोशीमा बाढी गएको ७ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारीको अवस्था अज्ञात छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा उद्धारका लागि आएका विदेशीले प्रयास जारी राखे पनि आयोजनाका कर्मचारी कुन अवस्थामा छन् भन्ने पत्ता लाग्न सकेको छैन। सरकारले जलविद्युत् आयोजनामा फसेकाहरूलाई सेनाले एक्लै उद्धार गर्न नसक्ने भन्दै मंगलबार […]
