घर किन्न वा निर्माण गर्न २ करोडसम्म ऋण पाइने
Artharajniti ~ चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर तथा आवासीय कर्जाको सीमा बढाएसँगै घर किन्न वा निर्माण गर्न दुई करोडसम्म ऋण पाउन सकिने भएको छ । केन्द्रीय बैंकले आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म आवासीय घर […]