प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
Artharajniti ~ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दैछन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको हो। प्रतिनिधि सभाको बैठकले आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]