वाणिज्य बैंकहरूको खराब कर्जा तीन प्रतिशत माथि
अर्थ राजनीति ~ चालु आर्थिक वर्षको सुरूवातदेखि नै मुलुकको अर्थतन्त्रमा सुस्तता आउँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको छ ।अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा बजार सुस्त बनेपछि ऋणीहरूले बैंकबाट लिएको कर्जा तिर्न सकेका छैनन् । बैंकहरूले ऋण उठाउन जोडबल गरे पनि नसक्दा खराब कर्जा बढ्दो क्रममा देखएको छ । बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक […]