सुनको भाउ तोलामा २००० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि
Artharajniti ~ लगातार तीन कारोबार दिन ओरालो लागेको सुनको मूल्य मंगलबार उकालो लागेको छ। सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कारोबार मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सुनको भाउ जेठ २२ यता तीन कारोबार दिनमा तोलामा ११ हजार २०० रुपैयाँ घटेको थियो। चाँदीको […]
