यसपटक बालेन, अर्को पटक रवि !

Artharajniti   ~  रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् । यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । समझदारी अनुसार दुई नेता अघि बढेमा अर्को चुनावमा भने बालेनले रविलाई सघाउने छन् । गएराति रास्वपा केन्द्रीय […]

कांग्रेस कार्यालयमा पुगे दुई जना मन्त्री, नेताहरूसँग छलफल

Artharajniti  ~  नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर दुई  मन्त्रीले नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले नेताहरूसँग छलफल गरेका हुन्।  छलफलमा कांग्रेसबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, […]

उपसभापति डा. वाग्ले : “आगामी सरकारको नेतृत्व रास्वपाले गर्नेछ “

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी सरकारको नेतृत्व रास्वपाले गर्ने ठोकुवा गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएपछि सामाजिक संजाल एक्समा लेख्दै वाग्लेले यस्तो ठोकुवा गरेका हुन् । उनले एक्समा आफ्नो भिडियो पनि पोष्ट गर्दै देशको राजनीतिले अव कोल्टे फेरेको टिप्पणी […]

ग्लोबल आइएमई बैंकले हरितगृह कर्जा प्रवाह गर्ने

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ […]

” बयान दिन्न, गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ ” : अध्यक्ष ओली

Artharajniti  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै  पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्। प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने ओलीले बताएका छन्। ‘आयोगले छानबिन गर्छ। नतिजा के […]

“सरकारसँग रास्वपा : ” हामी तयार छौं, चुनाव फागुन २१ मै हुनुपर्छ “

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका नेताहरूले भेटवार्ता गरेका हुन् । सो क्रममा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनबारे छलफल केन्द्रित रहेको सहभागी नेताहरूले बताएका छन् । बैठकपछि छलफलको जानकारी दिँदै रास्वपा नेता सोविता गौतमले […]

“फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अनिवार्य ” : गगन थापा

Artharajniti  ~  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । उहाँले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर […]

” कांग्रेस निर्वाचनमा जान आतुर छ ” : नेता डा. कोइराला

Artharajniti  ~   नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा. कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए । ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ डा. कोइरालाले भने, ‘हामी […]

” देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ” : मन्त्री घिसिङ

Artharajniti  ~  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् ।‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज ललितपुरमा आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए । मन्त्री घिसिङले भने, “स्थानीय उत्पादन र […]

रास्वपाका सभापति लामिछाने धरौटी बुझाएर आज रिहा हुँदै

Artharajniti  ~  सहकारी ठगीको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन् ।उच्च अदालत बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी शुक्रबार लामिछाने रिहा हुने भएका हुन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएका कारण बिहीबार रिहा हुन सकेका थिएनन् ।उच्चका न्यायाधीशद्वय वासुदेव आचार्य र […]