कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार, थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
अर्थ राजनीति ~ सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने निर्णय गरेको हो । कोसी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको नेकपा […]
