बैंकका मोबाइल एपबाट भुक्तानी गर्न समस्या

Artharajniti  ~ आज बिहानदेखिनै केहि बैंकका मोबाइल एपहरुमा समस्या देखिएको छ। यसैगरी मोबाइल वालेटहरुमा पनि भुक्तानीको समस्या आएको छ। मोबाइल बैंकिङ्ग प्रयोग गर्ने पसलेहरु र ग्राहकहरुले बिहानैदेखि भुक्तानीको समस्या भोगेका छन्। गठ्ठाघरस्थित खुद्रा पसले राजिवले आज बिहानदेखि मोबाइल वालेटबाट भुक्तानीमा समस्या आउँदा केहि ग्राहकहरुले सामाननै नलगेको बताए। उनकाअनुसार केहि बैंकको एप पनि नखुलेपछि अप्ठ्यारो परेको […]

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति

Artharajniti   ~  सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको […]

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

Artharajniri  ~  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक […]

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १६ गते काठमाडौँमा जनसंघर्ष

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेस गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो । राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा […]

बैंकिङ संगठन : “राज्यको धरपकडले बैंकिङ क्षेत्र आतंकित बनेको छ “

Artharajniti   ~   बैंकरहरुले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका छन् । बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् । […]

सरकारसंगको वार्ता निष्कर्षविहीन : आन्दोलन थप चर्काउँदै मिटरब्याज पीडित

Artharajniti  ~  सरकारसंगको वार्ता निष्कर्षविहीन भएपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूले तीन पटकसम्म पनि वार्तामा सहमति नभएपछि वार्तालाई निरन्तरता दिँदै आन्दोलनलाई थप सशक्त बनाउने भएका हुन् । सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा […]

” सरकार जनताको मागअनुसार अघि बढ्न सकेन ” : अध्यक्ष ओली

Artharajniti   ~ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।  बुधबार विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । […]

घट्यो आज सुनचाँदीको मूल्य

Artharajniti   ~  नेपाली बजारमा सुनकाे मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रूपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार […]

आउँदो चुनावमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय

Artharajniti  ~  नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ। बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले बताए। नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी […]

रुसी सेनामा भर्ती भएका नेपालीको परिवारसँग रिसाए परराष्ट्रमन्त्री

Artharajniti  ~  परराष्ट्रमन्त्री एनपी साउद रुसी सेनामा काम गर्दा ज्यान गुमाएका र घाइते भएका नेपालीका आफन्तसँग रिसाएका छन् । मृतक परिवारलाई राहत, घाइतेको उपचार र वेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै मंगलबार परराष्ट्र मन्त्रालयमा पुगेका पीडित परिवार र आफन्तसँग मन्त्री साउदले घटना सञ्चार माध्यममा सार्वजनिक गरेको भन्दै रिसाएका हुन् । रुसी सेनामा ज्यान गुमाएका र […]