आज पनि घट्यो शेयरबजार

Artharajniti  ~  साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयरबजारमा गिरावट आएको छ । यो हप्ता सुरुदेखि नै घट्न थालेको बजार बिहीबार अन्तिम दिन पनि घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयरबजार मापक परिसूचक नेप्से १८.२५ अंकले घटेर २६२७.१४ मा सीमित भएको छ । नेप्सेका अनुसार यस दिन ५ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर किनबेच […]

धनतेरसका लागि राष्ट्र बैंकबाट मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने

Atharajniti  ~  नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ। चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ […]

” मुलुकको स्वास्थ्य सेवा क्षेत्र सुधार उन्मुख ” : मन्त्री पाैडेल

Atharajniti   ~  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मुलुकको स्वास्थ्य सेवा क्षेत्र सुधार उन्मुख रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदबहाली भएको सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुहुँदै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका तत्कालीन तथा दीर्घकालीन महत्वका समस्या समाधानका कार्यहरू अघि बढाइएको बताउनुभयो ।मन्त्री पौडेलले उपचारात्मक सेवा विस्तार र विकास […]

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु

Artharajniti   ~   नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले जानकारी दिए । हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा […]

विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने

ARTHARAJNITI  ~  विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटवार्ता नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित रहेको हो । अमेरिकामा […]

रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने

Artharajniti  ~  पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए । गौतमले बिहीबारको पत्रकार सम्मेलनमा भने, […]

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारबाही हुन्छ : प्रधानमन्त्री

artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट गर्नुभएको छ । सिंहदरबारबाट सम्बोधनमार्फत सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु भएको बताउनुभएको हो । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, पाँच सय […]

एनआइसी एसिया बैंकको नाफा ९० प्रतिशतले घट्यो

ARTHARAJNITI  ~  एनआइसी एसिया बैंकको नाफा करिब ९० प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ११ करोड पाँच लाख रूपैयाँ छ। बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले […]

रिकभरीमा सुधार हुँदा अधिकांश बैंकले बढाए नाफा, कुन बैंकको कति ?

ARTHARAJNITI  ~  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा सुधार हुँदा बैंकहरू नाफामा देखिएका हुन्। पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले नाफा बढाउदा ८ बैंकको भने खुम्चिएको छ। यतिबेला माछापुच्छ्रे, सानिमा बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट […]

‘सुर्यदर्शनबाट ऋण लिने रवि लामिछाने म होइन’ : सभापति रवि लामिछाने

ARTHARAJNITI  ~ सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । सोमबार र मङ्गलवार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले बयान दिएका हुन् । बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋणस्वरुप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको […]