सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की
Artharajniti ~ निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन्। रिट लिएर केहीबेर अघि उनका वकिलहरू सर्वोच्च अदालत पुगेका हुन् । आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च उनको रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिए। अब अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने भन्नेबारे […]
