प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारमा
Artharajniti ~ बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाह आज बिहानै (कार्यालय समयभित्रै) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्री सिंहदरबारमा रहे पनि मन्त्रिपरिषद्को बैठक बस्ने नबस्ने निश्चित नभएको ती सदस्यले जानकारी दिए । […]
