अर्थ राजनीति ~ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबारदेखि नेकपा (ओली समूह) को प्रवक्तामा नियुक्त भएका छन् । बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्तामा नियुक्त गरेपछि ज्ञवालीले प्रधानमन्त्री निवास परिसरमै उभिएर पत्रकारहरुको सामना गरे । प्रवक्ता ज्ञवालीले मंगलबारको बैठकले गरेका निर्णयहरुको जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबारदेखि नेकपा (ओली समूह) को प्रवक्तामा नियुक्त
