नबिल बैंकको: ३३.५% बोनस सेयर

Machchapuchchre Bank

अर्थ राजनीति ~ नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले नगद लाभांशलाई प्राथमिकतामा नराखी पुँजी वृद्धिमा जोड दिएको पहिलो पटक रहेको छ । चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा गरेको छ । बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ। अब पुँजी सवा तीन अर्ब रुपैयाँभन्दा बढीले बढ्ने छ । बैंकको जगेडा कोषमा १६ अर्ब ८७ करोड रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्