अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीका ओली र प्रचण्ड पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टीका ओली र प्रचण्ड पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै
