संसद विघटन छलफल गर्न नेकपा सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला

Machchapuchchre Bank

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका छन । छलफलका लागि नेकपाका ६४ जना सांसद भेला भएका छन् । छलफलपछि पत्रकार सम्मेलन गर्ने पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्