कृषि विकास बैंकले १५ प्रतिशत बोनस सेयर लाभांश दिने

Machchapuchchre

अर्थ राजनीति ~ कृषि विकास बैंकले १५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि थप ०.७८ प्रतिशत नगद लाभांश पनि दिने निर्णय बैंकले पारित गरेको छ  ।  २०१८/१९ मा ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिएको थियो। यस अघि २०१३/१४  र १४/१५ मा मात्रै बैंकले १५ प्रतिशत लाभांश दिएको थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्