अर्थ राजनीति ~ सुनको मूल्य आइतबारको भन्दा तोलामा एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार ४ सय रूपैयाँ भएको छ । आज सोमबार सुनको मूल्य ९२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसाय माहासंघले जनाएको छ । चाँदीको मूल्य भने सोमबार पनि घटबढ भएको छैन । गत बिहीबार कायम तोलाको १२ सय रुपैयाँमै सोमबार पनि त्यतिमै कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य ९२ हजार ४ सय रूपैयाँ
