देउवा बैठकमा सहभागी नहुने  भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

Machchapuchchre

अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा सहभागी नहुने  भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए । विपक्षी दलका नेता नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्