सुनको मूल्य सोमबार ९० हजार अर्थ राजनीतिप्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार अर्थ राजनीति ~ सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य ७०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रति तोला ९० हजारमा कारोबार भइरहेको छ ।