अर्थ राजनीति ~ प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा संचालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउन्टरमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। यो सेवासँगै नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति