बलिवूड़ का चर्चित अभिनेता ऋषि कपूर को निधन अर्थ राजनीतिप्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबारApril 30, 2020 अर्थ राजनीति – बलिवूड़ का चर्चित अभिनेता ऋषि कपूर को आज ६७ बर्षको उमेरमा निधन भएको छ | उनि लामो समय देखि क्यान्सर रोग संग लडी रहेका थिए |