काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा विहीबार नेपालका लागि गणतन्त्र आयरल्याण्डका राजदूत ब्रेन्डन वार्ड, गणतन्त्र अर्मेनियाका राजदूत अर्मेन मर्तीरोस्यान र आइसल्याण्डका राजदूत गुडमुन्दुर अर्नी स्टेफेन्सनले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति