अर्थ राजनीति ~ नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनुभएको हो । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको टिप्पणी गर्दै सांसद चौधरीले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताउनुभयो । उहाँले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताउनुभयो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति