अर्थ राजनीति ~ मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति