नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने छ । २७ पुसदेखि एकीकृत कारोबार सुरू गर्ने तयारी बैंकको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्