अर्थ राजनीति ~ साताको तेस्रो दिन बुधबार नेपालस्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ । नितरन्तर रुपमा ओरालो लागेको शेयरबजार आज कारोबार शुरु भएको आधा घण्टामा नै दोहोरो अंकले बढेको हो । यस अवधिमा शेयरबजार २६.९० अंकले बढेर २ हजार ४७ दशमलव १२ किन्दुमा पुगेको हो । कारोबारमा आएका १८० वटा कम्पनीमा १६५ वटा कम्पनीको शेयर बढेको छ भने १३ वटा कम्पनीको शेयरमुल्य घटेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति