स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवासंघले अख्तियारमा उजुरी दिने

Machchapuchchre

अर्थ राजनीति  ~  एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना गरेको भन्ने  आरोप  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्