अर्थ राजनीति ~ देशभरका ५७ वटा जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । आजदेखि शुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा २ माघेदेखि दिइने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति