पोलमा रहेका इन्टरनेट तार हटाउदै विद्युत प्राधिकरण

Machchapuchchre

अर्थ राजनीति  ~  स्मार्ट सिटी निर्माणसँगै काठमाडौं शहरमा अव्यवस्थित र दृश्यप्रदूषणको मुख्य कारण बन्दै गएकोले  प्राधिकरणले आफ्ना  पोलमा रहेका इन्टरनेट लगायतका  तार हटाउने भएको छ । अप्टिकल फाइबर र पोलको भाडा बुझाउन पटक पटक ताकेता गर्दा समेत चासो नदेखाए पछि प्राधिकरणले आसोज १५ भित्रमा उपत्यकाका सबै तार हटाइ सक्ने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै आफ्नो विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका, तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउने चेतावनी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्