अर्थ राजनीति ~ बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १ मा आएर थामियो । कारोबार पनि साढें ४ अर्ब हाराहारीमै खुम्चियो । लघुवित्त र विकास बैंक समूह दोहोरो अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे । निर्जीबन बीमा र उत्पादनमूलक समूह डेढ सय अंक हाराहारीले ओरालो लागे । जीवन बीमा, होटल तथा पर्यटन, वित्त, जलविद्युत, अन्य र व्यापार समूह पनि दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २२ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति