नेपाली कांग्रेस पनि अब सरकारमा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । थप भएका दुबै जना मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीका रुपमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट सपथ लिएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्